सिन्बासिराज्यू तथा हारुएज्यूका समुपस्थितिमा ताइवाङ महा प्रचार केन्द्रको १५औं प्रमुखका पद-ग्रहण समारोह सम्पन्न

जून १८ तारिखमा सिन्बासिराज्यू तथा हारुएज्यू ताइवाङ महा प्रचार केन्द्रको १५औं प्रमुखका पद-ग्रहण समारोहमा उपस्थित हुनुभएको थियो । त्यो दिन ताइवाङका हरेक ठाउँबाट ६४० जना अनुयायीहरू जम्मा भएका थिए ।