मे २० तारिखमा हावाइ स्थानीय युवा सङ्गठनले दाइसुके नाकायामा प्रमुखज्यूको समुपस्थितिमा ‘तेन्रिक्यो युवा सङ्गठन स्थापनाको १०० औं वार्षिकोत्सवतर्फ उन्मुख ६० औं बृहत-भेला’ सम्पन्न गरेको थियो । यस भेलाको स्थल हावाइ महा प्रचार केन्द्रमा ५५ जना सदस्यहरू जम्मा भएका थिए ।


