दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको शुभ वाग्दान सम्पन्न

फेब्रुअरी १ मा सिन्बासिराको उत्तराधिकारी दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको शुभ वाग्दान सम्पन्न भएको थियो । शुभ विवाह भने सेप्टेम्बर १ मा सम्पन्न हुनेछ ।