तेन्रिक्यो १७७ बालबालिकाहरूका लागि जिबा तीर्थयात्रा कार्यक्रम

जुलाई २६ तारिखदेखि अक्टोबर ४ तारिखसम्म ‘खुसीले भरिपूर्ण ! अब हिनोकिसिन !’ भन्ने नाराअनुसार ‘तेन्रिक्यो १७७ बालबालिकाहरूका लागि जिबा तीर्थयात्रा कार्यक्रम’ सम्पन्न भएको थियो । यसपालि गत वर्षकोभन्दा ५ हजार बढी २३८,५९८ जना जिबामा  फर्केर आएका थिए । त्यस अवधिमा प्रत्येक कार्यकर्म स्थलमा अत्यन्त गर्मीको जिबामा रमाइरहेका बच्चाहरूको खुसीयाली  उनीहरूको आँखामा देखियो । उनीहरूले सोही कार्यक्रमबाट साथीहरूसँग-सँगै कृतज्ञता र आपसी सहयोगको मन बढाएका थिए ।