अन्तर्राष्ट्रिय हिनोकिसिन दिवस

अप्रिल २९ तारिख प्रत्येक वर्षमा गरिंदै आएको ‘अन्तर्राष्ट्रिय हिनोकिसिन दिवस’ ‘यस सुअवसरको वायु लिएर सच्चीको बिउ छारों’ भन्ने नाराअनुसार देश-विदेशमा सम्पन्न गरिएको थियो । संसारको हरेक स्थानमा उत्साहपूर्वक हिनोकिसिनमा संलग्न भएका अनुयायीहरू देखिएका थिए ।