तेस्रो सिन्बासिरा जेन्ए नाकायामाको पुनर्जन्मका लागि प्रस्थान

जून २४ तारिखका दिन तेस्रो सिन्बासिरा जेन्ए नाकायामाले पुनर्जन्मका लागि प्रस्थान गर्नुभएको थियो । उहाँ
f1 ८१ वर्षका हुनुहुन्थ्यो । उहाँको क्रियाकर्म(अन्तिम संस्कार) जुलाई ६ तारिखका दिन दिउँसोको १२ बजेको लागि 1081आयोजना गरिएको छ ।