‘तेन्रिक्यो १८० बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’ सम्पन्न

‘खुसीले भरिपूर्ण ! अापसी सहयोग!’ भन्ने नाराअनुसार जुलाई २६ तारिख दिउँसोदेखि सुरु भएको
‘तेन्रिक्यो १८० बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’को १० दिनको अवधि अक्टोबर ४ तारिखमा सम्पन्न भएको थियो । यसपालि ‘बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’का लागि २३१,०१२ जना जिबामा फर्केर आएका थिए ।