दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको विवाह सम्पन्न

सिन्बासिराको उत्तराधिकारी दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको विवाह सेप्टेम्बर १ तारिख बिहान १० बजे तेन्रिक्यो प्रधानकार्यालयका प्रवर्तकका मन्दिरमा विधिपूर्वक सम्पन्न भएको थियो । यो दिन बादल एउटा पनि नभएको सफा अकास फैलेको थियो र दुई जनाको बधाईका लागि थुप्रै योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आएका थिए ।