तेन्रिक्यो १८० वर्षको ओयासामाको जन्मोत्सव पूजा

जीवित ओयासामाको २१९ औं शुभ जन्म दिन मनाउने “ओयासामाको जन्मोत्सव पूजा” अप्रिल १८ तारिख सिन्बासिराज्यूका नेतृत्वमा मुख्य मन्दिर तथा प्रवर्तकका मन्दिरमा सम्पन्न भएको थियो । दैवी नमुनाकी जननीलाई श्रद्धा गरेर देश-विदेशबाट करिब ६० हजार योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आई थुप्रै मानिसहरूले वसन्तऋतुको जिबा भरिएको थियो ।