विद्यार्थीहरूलको प्रशिक्षण कार्यक्रम विश्व-विद्यालय स्तर सम्पन्न

मार्च ३ तारिखदेखि ९ तारिखसम्म जिबामा ‘तेन्रिक्यो १८० वर्षको विद्यार्थीहरूलको प्रशिक्षण कार्यक्रम विश्व-विद्यालय स्तर’ सम्पन्न भएको थियो । यसमा देशका हरेक क्षेत्रबाट आएका ५१६ जना विश्व-विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । पितृमातृ-गृहमा फर्केर आएका विद्यार्थीहरूले दैवी शिक्षाका कक्षा, उपासनाका अभ्यास, हिनोकिसिन तथा सामूहिक-भेलाद्वारा आस्था र मित्रतालाई दृढ पारेका थिए ।