रियो ओलिम्पिकको जूडो खेलमा श्री ओनोजीले स्वर्ण जिते

रियो ओलिम्पिकको जूडो खेल, ७३ के जी मा श्री ओनोजीले स्वर्ण जितेका थिए । २४ वर्षीय श्री ओनो तेन्रि विश्वविद्यालयका विद्यार्थी हुन् । उनी योबोकु भइसकेका छन् । तेन्रिका खेलाडीले स्वर्ण जितेको श्री नोमुरा पछि उनी पाॅचौँ खेलाडी हुन् ।