तेन्रिक्यो १७८ विद्यार्थीहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न

अक्टोबर ९ तारिखदेखि १५ तारिखसम्म जिबामा ‘तेन्रिक्यो १७८ विद्यार्थीहरूको प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको थियो । यस मार्गमा सम्बन्धित १,०१५ जना हाइस्कुलका विद्यार्थीहरू जापानका हरेक क्षेत्रबाट भेला भएका थिए । बारम्बार आयोजना गरिंदै आएको यस प्रशिक्षण कार्यक्रममा दैवी शिक्षाको अध्ययन गर्नुका साथै त्यसलाई व्यवहारमा उतार्ने अभ्यास गरिएको थियो ।